खबर पूर्वाञ्चल
आज स्कूलमा एक कार्यक्रमको आयोजना गरि कक्षा १० का एसइइ परीक्षा दिएका ५१ ज्ना विद्यार्थीहरुलाई बिदाई गरेको हो । उनीहरुलाई स्कूलका प्रिन्सिपल प्रिन्सिपल बिकर्ण कार्की ,बुद्धिनाथ झा तथा स्कूलका शिक्षक , शिक्षीकालगायतले मायाको चिनो दिएर विदाई गरेका थिए ।
विदाई कार्यक्रममा बोल्दै प्रिन्सिपल कार्कीले विद्यार्थी हरुलाई अबका दिनमा सबै ठाउँमा राम्रोसंग अध्यन गर्र्दै अगाडि बडन सुझाव समेत दिएका थिए । विदाई कार्यक्रममा संगम घिमिरे स्कूल पढ्दाको अनुभव सुनाए ।