खबर पूर्वाञ्चल
कलेजमा अध्यनरत विज्ञान संकायका १४ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहीत पुरस्कृत गरेको छ ।
कार्यक्रममा कलेजका प्रार्चय राजेश कार्की, सञ्चालकहरु डा. भविन्द्र निरौला, भरत दाहाल, विकाश खनाल र वरिष्ट प्रध्यापक कृष्ण वस्तीलगायत शुभकामना दिएर विदाई गरेको थिए । कक्षा १२ का रोशन बुढाथोकी, सम्झौता भट्टराई र उदेश्य ढुङ्गाानाले कलेजमा अध्ययनरत गर्दाको समयमा वितेका अनुभव सुनाएका छन् ।