खबर पूर्वाञ्चल
आज स्कूल प्राङ्गमा आयोजित कार्यक्रममा स्क्ूलमा अध्ययनरत साना नानीहरुले उपस्थीत अथिती, अभिभावक तथा शिक्षकलगायत विद्यार्थीहरुले नृत्य, गीत, नाटकलगायतका प्रस्तुतीले दिनभर मनोरञ्जन गराएका थिए । सोही अवसरमा उत्कृष्ट शिक्षीका सविता खनाल तथा उत्कृष्ट कर्मचारी सरिता श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा आन्तरीक अभिभावक खेलकुदमा उत्कृष्ट हुने अविभावकलाई समेत पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी हिस्टान मोरङका अध्यक्षय कैलाश दाहाल स्कूलका सस्थापक प्रिन्सीपल खड्कबहादर राई, लिलीपुट मन्टेश्वरी स्कूलका अध्यक्षय अमिना तिम्सीना, मारिया किड्स मन्टेश्वरी स्कूलका प्रिन्सीपल मनिक ओझालगायतले बोलेका थिए ।