AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरोको सहयोगमा स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०७४, शनिबार १९:४६
3
Shares
विराटनगर, ३ चैत/न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल विराटनगरको प्राविधिक सहयोग तथा चुलाचुली गाउँपालिका इलामको आयोजनामा चुलाचुली वार्ड नं ४ स्थित बाल ज्योती माध्यमिक विधालयको प्रांगणमा एक दिने निःशूल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना को आयोजना गरिएको छ ।

न्यूरो अस्पतालका बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रेनुका राठी, बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह, डा. रत्नजगं साह, डा. साहिल लगायतको टोलीले चारसय भन्दा बढी बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । न्यूरो अस्पतालले विभिन्न अवसर पारेर स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना हरु आयोजना गर्दे आएको र त्यसलाई भविष्यमा पनि निरन्तरता दिने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर