RUMPUM
animated ellipse animated ellipse

बीस सेवन गरि तीन जनाले आत्मा हत्याको प्रयास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७४, शुक्रबार २१:०१
3
Shares
रबिन्द्र बराल
रंगेली , २ चैत ।मोरङको सुनवर्सि नगरपालीकामा तीन जनाले आत्म हत्याको प्रयास गरेका छन् ।

आज दुई जना महिला र एक जना पुरुषले बिषादि सेवन गरेर आत्मा हत्याको प्रयास गरेका हुन् । सुनवर्सि नगरपालिका ६ घर भएका ३५ बर्षका दिनेश ऋिषिदेव, सोही नगरपालिका ४ बस्ने बर्ष २७ की कविता ऋिषिदेव, र वडा नम्बर ९ बस्ने बर्ष २१ की ममता महतोले आफ्नै घरमा विषादी सेवन गरेका थिए । उनीहरुको रंगेली जिल्ला अस्पतालमा उपचार भईरहेको रंगेली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर