AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूपेगोडाको गर्यो एसईई दिने विद्यार्थीलाई बिदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७४, शुक्रबार १८:४९
3
Shares
गोपाल काफ्ले
पथरी, २ चैत / मोरङ पथरीशनिश्चरेमा रहेको श्री न्यूपेगोडा आवसिय अग्रेजी माध्यमिक बिद्यालयले आफ्ना एस ई ई परीक्षा दिन लागेका बिद्यार्थीलाई बिधाई गरेको छ ।

चैत ८ गते देखि सुरु हुने एस ई ई मा सामेल स्कूलका बिद्यार्थीलाई आज स्क्ूलमा एक कार्यक्रम बिच बिधाई गरेको हो । एस ई ई परिक्षामा २५ जना बिद्यार्थी सहभागी रहेका छन । २६ बर्ष देखि निरन्तर शिक्षा क्षेत्रमा लागि परेको संस्थाले आफुलाई अग्रस्थानमा राख्न सफल रहेको छ ।

बिद्याथी हुनलागेका विद्यार्थी एलिस खतिवडा र समीक्षा श्रेष्ठले बिद्यालयले यहाँ सम्म ल्याईपुर्याएकोमा धन्यबाद दिदै १३ बर्षको स्कूलमा रहेको अनुभव सुनाएका थिए । बिद्यालका प्रिन्सिपल टीका दंगालले १३ बर्ष सम्म हामी बिच जस्तो संबन्ध थियो त्यस्तौ रहिरहोस भन्दै बिद्याथीहरुको उज्जल भबिष्यमा कामना गरे । हिजोको जस्तो सुनौलो मैका हैन प्रतिस्पर्दाको समय भएकाले आफनो रुचि अनुसार अधि बढन सधै स्कुल सकरात्मक रहेको ढंगालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर