पूर्वाञ्चल खबर

मनोरञ्जनात्मक कार्यक्रमहरु अन्तरगत अभिभावकहरुकोे नृत्य तथा अन्य रमाईला खेलहरु समावेश गरिएको कार्यक्रममा अभिभावकहरुको ‘नानीहरु सहितको फेशन सो’ फेस पेन्टिङ्ले लगायतका कार्यक्रममा अभिभावकको सहभागि रहेको थियो । बच्चाहरुको आकर्षण मोटु–पत्लुका साथ फोटो खिचाउन देखि लिएर रमाइलो नृत्य गरेको देखिन्थ्यो । साथै धेरै अभिभावकहरुबाट स्वत स्फूर्त रुपमा नृत्य कला समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रम स्कूलका प्राचार्य मणीराज भट्टराईले यस्ता खाले कार्यक्रमले विद्यार्थीहरुको क्षमता बृद्धि हुने र आत्म निर्भर रहन सक्षम रहने बताए ।