पूर्वाञ्चल खबर
८६ लाख लागतामा निमार्ण भएको उक्त सभाहलको उद्योग, पर्यटन तथा बातवरण मन्त्रालयका मन्त्री जगदिश कुसियतल शिलन्यास गरेका हुन् । ११ धुर क्षेत्रफलमा निमार्ण भइरहेको उक्त सभाहल २ तले रहनेछ । बालकी कन्र्सटन सर्भिस थलाहाले निमार्ण गर्ने जिम्मा पाएको उक्त कन्सर्टनले आगामी आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तमा सम्पन्न गर्ने मन्त्रालयसँग सम्जौता गरेको छ ।