जनप्रतिनिधीहरुलाई सम्मान

खबर पूर्वाञ्चल, ७ फाल्गुन २०७४, सोमबार १७:२४

विराटनगर, ७ फागुन /आदिम राष्ट्रिय दलित विकास केन्द्रले बुढीगंगा गाउँपालिका जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिको टंकीसिनवारीमा आज एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।

बुढीगंगा गाउँपालिकाको प्रमुख बालचन्द्र माझी, उपप्रमुख अमृता गच्छादारसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै जिल्ला समवन्य समिति मोरङका सरोज गौतमलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद चुमनारयण तबदार र दलित विकास केन्द्रका अध्यक्ष गुरुचरण ऋिषिदेवले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५