खबर पूर्वाञ्चल
मोरङको बुढीगंगा गाउँपालिको टंकीसिनवारीमा आज एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।
बुढीगंगा गाउँपालिकाको प्रमुख बालचन्द्र माझी, उपप्रमुख अमृता गच्छादारसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै जिल्ला समवन्य समिति मोरङका सरोज गौतमलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद चुमनारयण तबदार र दलित विकास केन्द्रका अध्यक्ष गुरुचरण ऋिषिदेवले सम्मान गरेका थिए ।