खबर पूर्वाञ्चल
खाद्य प्रविधि तथा गुण नियान्त्रण विभागले ‘खाद्य ऐन २०२३’ खारेज गरेर संघीय संरचनाअनुसार तयार गर्न लागेको ऐनमा सो व्यवस्था गरिएको हो ।
नयाँ बन्न लागेको ऐनमा दण्ड सजायको व्यवस्थालाई कडा पारिएको विभागले जनाएको छ । विभागले पुरानो ऐन खारेज गरेर संघीय संरचनाअनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७४ तयार गर्न लागेको हो । यो समाचार कारोबारमा छ ।