AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का मुख्यमन्त्री शेरधान राई लिए सफथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७४, बिहीबार १७:५७
3
Shares
विराटनगर, ३ फागुन / प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख गोविन्द सुब्बाले मुख्यमन्त्री राईलाई सफथ गराए । मुख्यमन्त्री शेरधन राईले ५ सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर