खबर पूर्वाञ्चल
परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषद्को स्वीकृत नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावमा आधारमा कानुनी प्रक्रिया नै पूरा नगरी संस्था नविकरण गराएको पाइएको छ ।
रेडक्रसमा यस्ता कार्यले सामाजिक संस्थाको पारदर्शितामा प्रश्न खडा भएको छ । यसअघि रेडक्रसमाथि भूकम्पपीडितका नाममा आएको रकम हिनामिना गरेको आरोप लागेको थियो । यो समाचार नागरिकमा छ ।