खबर पूर्वाञ्चल
गायक पौडेलको स्वरको नयाँ गित लोक पप शैलिमा गाइएको छ । नारायण कडेँलको शब्द तथा रेखा पौडेलको संगीतको सो गितलाई सबै दर्शक तथा स्रोताले मन पराउने गायक पौडेलले बताए ।
विन्ध्यावासिनी म्युजिक प्रालीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमालाई विल्कुलै नयाँ शैलिबाट आफुले तयार पारेको निर्देशक काजिशले बताए । गितको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन । म्युजिक भिडियोमा करिश्मा ढकाल र काजिश श्रेष्टले अभिनय गरेका छन् । ‘हुन्छु म ‘ भिडियोको सम्पादन रमित ओलीले गरेका हुन् ।
हेर्नुहोस म्युजिक भिडियो