AArya
RUMPUM
animated ellipse animated ellipse

जिससले अनुगमनको प्रदेश १ मा एकरुपता कायम गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ माघ २०७४, बुधबार २०:५३
3
Shares
विराटनगर, २४ माघ/जिल्ला समन्वय समितिहरुले अनुगमनको कामलाई प्रदेश नम्बर १ भरी नै एकरुपता कायम गर्ने भएको छ । अनुगमनमा एकरुपताकालागि जिसस दिग्दर्शनको मस्यौदा निर्माणकालागि बबी चाम्लीङ र सोमनाथ पोर्तेललाई जिम्मेवारी दिएको छ ।

जिसस समन्वय समिति महासंघ प्रदेश नम्बर १ को कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कार्य समितिको प्रवक्तामा टंकबहादुर चौहानलाई जिम्मेवारी दिएको छ भने कार्य समिति सदस्यमा संखुवासभा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलाई मनोनित गरेको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर