पूर्वाञ्चल खबर
। मित्तलको साथबाट भारु २ हजारको ४ सय २५ थान अर्थात नेपाली ८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता बिष्णुहरी कोईराला जानकारी दिए । बरामद नोट सहित मित्तललाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाईने मोरङ प्रहरीले जनाएको छ ।