AArya
RUMPUM
animated ellipse animated ellipse

केभिएममा किड्स फन मेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७४, शनिबार १५:२०
3
Shares
विराटनगर, ६ माघ । विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरले केभिएम किड्स फन मेलाको आयोजना गरेको छ ।

आज स्कूल एक कार्यक्रमको आयोजना गरि कार्यक्रमको उदघाटन गरिएको थियो । सरस्वती पूजाको पूर्व सन्ध्यामा किड्स फन मेलाको आयोजना गरिएको स्कूलका प्रिन्सिपल धिजनबाबु काफ्ले बताए ।

अभिभावक भला तथा फन मेलामा स्कूलमा प्ले ग्रुपदेखि कक्षा एकमा अध्ययनरत विद्याथीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

कार्यक्रमा स्कूलको आन्तरीक खेलकुल तथा परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।कार्यक्रममा सकूलका प्रिन्सिपल धिजनबाबु काफ्ले,सिटिएफका मन्टेश्वरी प्रशिक्षकद्वय भन्द्रकला घिमिरे,र अन्जु रेग्मीलगायतले बोलेका थिए ।

कार्यक्रमको सभातित्व स्कूलका निर्देशक राजेशकुमार खासले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर