AArya
RUMPUM
animated ellipse animated ellipse

भ्रष्टचार प्रकरणमा कर्मचारी संगठनको मिलेमतो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७४, बिहीबार ०८:४३
3
Shares
विरानगर,२७ पुस/ विराटनगर स्थीत दुग्ध विकास संस्थान डिडिसी मा हुने गरेको भ्रष्टचारमा कर्मचारी संगठन पनि मुछिएको छ ।

दुग्ध विकास संस्थान कर्मचारी संघ क्षेत्रिय समितिले प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्टचार भएको स्वीइकार गर्दै सूचना चुहाउने कर्मचारीलाई कारवाहीको माग गरेको छ ।

दुग्ध विकास संस्थानमा ब्यापक भष्टचार हुने गरेको छ । केही समय अघि २५ हजार रुपैया पर्ने पाइपलाई एक लाख ४५ हजार रुपैयामा खरिद गरेको फेला परेको थियो ।

भष्टचनरको बिषयमा क्षेत्रिय अध्यक्ष चुणमणी निरौलाले बिज्ञप्ती जारी गर्दै संस्थाको सत्य तथ्य बाहिर ल्याएर संस्थानमा हुने भष्टारको सूचना चुहाउने कर्मचारीलाई कारवाही गर्न माग गरेको छ ।

यो खबर आजको जनविद्रोह दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर