AArya
RUMPUM
animated ellipse animated ellipse

क्षेत्र नम्बर ९ को उपाधि मिलिल्याण्डलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७४, आईतवार १९:०६
3
Shares
रंगेली ,२ पुस / प्याव्सन मोरङ क्षेत्र नम्बर ९ को आयोजनामा मोरङको रंगेली मा भएके स्पोट्स मिटको उपाधि मिनिल्याण्ड बोडिङ स्कुल हात पारेको छ ।

बिधार्थिहरुको चौतर्फी बिकाशका लागि हरेक बर्ष गर्दे आएको खेलकुद उत्सव अन्तर्गत क्षेत्रगत रुपमा भएको खेलमा मिलिल्याण्ड इङलिस बोडिङ स्कुलले ४ स्वर्ण,२ रजत र १ कास्य पदक हात प्रथम चएको हो । त्यसैगरी भानु मेमोरियल ईङलिस बोडिङ स्कुल रंगेली दोस्रो भएको छ । भानुले ४ स्वर्ण ,१ रजत र १ कास्य पदक जितेको छ । प्रतियोगितामा रंगेली क्षेत्र नम्बर ९ मा रहेको १४ बटा प्याव्सनसँग आवद्ध स्कूलहरुको सहभागिता रहेको छ ।

विजयी हुने खेलाडीहरुलाई प्यावसन मोरङका अध्यक्ष सुनिल पौडेल, मोति ढकाल, भक्तराज सुब्बा, बिकर्ण कार्कीलगायतले बितरण गरेका थिए ।

खेलकुदमा लङ जम्प, दौड , रिले दौड, म्याराथन, सटपुट,ज्याभ्लिङ थ्रो ,क्रिकेट खेलहरु सहभागि गराएको थियो । क्रिकेट को सेमि फाईनल, र फाईनल खेल आगमि शुक्रबार र शनिबार हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर