RUMPUM
animated ellipse animated ellipse

सुनसरी ३ मा भगवती चौधरीलाई २२५६ मतको अग्रता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७४, आईतवार ०७:१०
3
Shares
इनरुवा, २४ मंसिर / प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ३ मा वाम गठवन्धनकी एमालेकी भगवती चौधरीको २ हजार २ सय ५६ मत अग्रता लिएकी छिन् ।

चौधरीले नेपाली कांग्रेसका उम्मेदवार उप–प्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार पछी पादै शुरुवातदेखिनै कडा चुनौती दिइरहेकी थिइन्

पछिल्लो मतपरिणाम अनुसार चौधरीले १६ हजार १ सय २२ मत ल्याएकी छिन् भने गच्छदारले १३ हजार ८ सय ६६ मत ल्याएका छन् । गच्छदारले शुरुवातको अग्रताको मतको दुरी केहि घटाउँदै छन् ।

चुनाव हार्ने सम्भावना भएपछी गच्छदारको पार्टी फोरम लोगतान्त्रिक पार्टी कांग्रेससँग विलय गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर