मोरङको हेभीवेट भिडन्तमा मोरङ ६ मा डा. शेखर भन्दा लालबाबु १४ सय ६६ मतले अगाडि(६ बजेको अपडेट)
पूर्वाञ्चल खबर
२२ मंसिर २०७४, शुक्रबार १८:०४
3
Shares
विराटनगर, २२ मंसिर/ मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को हेभीवेट भिडन्तमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई वाम गठबन्धनका उम्मेद्वार नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले१४ सय ६६ मतान्तरले पछी पारेका छन्।
ताजा मत परिणम अनुसार पण्डितले १० हजार २ सय ९७ मत प्राप्त गरेका छन् भने डा. कोइरालाले ८ हजार ८ सय ३१ मत छ। अहिले मोरङ ६ मा २२ हजार ६ सय १३ मत गनीसकेको निर्वाञ्चन आयोगले जनाएको छ ।