खबर पूर्वाञ्चल
आज स्कुलको सभाहलमा आयोजना गरेको कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा १ देखि कक्षा ३ सम्मका तीन सय विद्यार्थीको सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिए ।
स्कूलका अध्यक्ष बासुदेव न्यौपानेले उद्घाटन गरेको कार्यक्रममा कविता वाचन, नृत्य, गित , चुट्कीला, फेशन सो, हास्य वार्ता र नाटक लगायतका आर्यक्र गरी उपस्थीत अतिथी,शिक्षक तथा अभिभावकलाई विद्यार्थीहरुले मनोरञ्जन दिएका थिए भने विद्यार्थीका अभिभावकले पनी कार्यक्रममा नृत्य गरी कार्यक्रमको सोभा बढाएको प्रिन्सिफ अधिकारी बताए ।