RUMPUM
animated ellipse animated ellipse

निमार्ण नियन्त्रकमा अगाडी बढदै जाजु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ मंसिर २०७४, आईतवार ०८:२९
3
Shares
विराटनगर, ३ मंसिर /दामोदर जाजु पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा जम्दै गएका छन् । लामो समयदेखि चलचित्र क्षेत्रमा प्रवेश गरेका जाजु अहिले निमार्ण नियन्त्रकमा जम्दै गएका हुन् ।

२०४७ सालदेखि चलचित्र क्षेत्रमा प्रवेश गरेका जाजुले छायाँकन भइरहेको ‘छल्की’ चलचित्रको निमार्ण नियन्त्रक हुन् । कुशल भूमिका निभार्ह गर्न सक्ने क्षमता भएको जाजुले एक दर्जन चलचित्रमा निमार्ण नियन्त्रकको भूमिका निभार्ह गरिसकेका छन् । उनले नेपाली चलचित्र ‘आधि’, ‘खर्रपने’, ‘रेवतीया माने रफिकन’ आदी चलिचित्रको निमार्ण गरिसकेका छन् ।

अन्तराष्ट्रिय चलचित्र महोत्सवको लागि सट मूभी ‘मखमली’ मा जाजुले निर्माताको रुपमा देखा पर्ने भएका छन् । निर्देशक केशव रायमाझीले उक्त चलचित्रको निर्देशन गर्ने भएका छन् ।
उनले भने, ‘विभिन्न भाषा÷भाषि तथा कलात्मक चलचित्रको निर्देशन गरि दर्शकको मन रायमाझीले जितेका छन् । त्यही भएर उक्त सट भूमि ‘मखमली’ चलचित्रमा रायमाझीलाई दिर्नेशनको जिम्मा दिएको हुँ । ’ उनले भने । निमार्ण यूनिटका अनुसार उक्त चलचित्रको छायाँकन चाँडै हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर