AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ ३ मा वाम गठबन्धनका ढकालविरुद्ध दिएको बागीेले उम्मेदवारी फिर्ता लिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ कार्तिक २०७४, आईतवार १७:३९
3
Shares
फाइल तस्वीर
विराटनगर,१९ कार्तिक / मोरङको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका एमाले नेता भानुभक्त ढकालविरुद्ध उम्मेदवारी दिएको बागीे उम्मेदवारी फिर्ता लिएका छन् ।

वामपन्थी गठबन्धनका उम्मेदवार ढकाललाई सहयोग गर्ने घोषणा गर्दैे केरौन गाविसका पूर्वअध्यक्ष एवं एमालेका नेता भेषनाथ रिजाल उम्मेदवारी फिर्ता लिएसँगै प्रदेशसभामा दिएको बागी उम्मेदवारी एमालेका पूर्व जिल्ला उपाध्यक्ष डीपी राईले पनी फिर्ता लिएका छन् ।

मोरङको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले प्रतिनिधिसभातर्फ टिकट पाएका छन् भने कांग्रेसबाट मेडिकल सञ्चालक सुनील शर्माले उम्मेदवारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर