AArya
RUMPUM
animated ellipse animated ellipse

मदर टेरेसामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७४, शुक्रबार २१:४३
3
Shares
विराटनगर, १७ कार्तिक / बिराटनगर ९ मा रहेको मदर टेरेसा मा. बि. ले दोश्रो त्रैमासीक परिक्षाको परिक्षाफलमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

आज स्कूलमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट अुने विद्यार्थीहरुलाई सम्मान गरेको हो । कक्षा नर्सरी देखि कक्षा १० सम्मका प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयका संस्थापक तथा प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुले पुरस्कार तथा प्रमाण पत्र गरेका थिए । विद्यालयका संस्थापक सञ्जयकुमार यादवले बिद्यार्थीहरुको प्रोत्साहन तथा अझै मिहिनेत तथा लगनकासाथ अगाडी बढ्नलाइृ यो सम्मानले प्रोत्सान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर