खबर पूर्वाञ्चल
आज विराटनगरमा भएको सभाले पौड्यालको अध्यक्षमा १५ सदस्य कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा नविन घिमिरे, सचिवमा यूनिल श्रेष्ठ र कोषाध्यक्षमा ऋषीबचन यादव चयन भएका छन् ।
त्यस्तै महिला सदस्यमा अम्विका बुढाथोकी तथा सदस्यहरुमा मनोज अर्याल, जिना श्रेष्ठ, मनोज चौधरी, नरेश श्रेष्ठ, अजय राजवंशी,माँगिलाल शर्मा, कबीर तामाङ, अनिलकुमार साह, राजेश पोखरेल र सुरेशलाल श्रेष्ठ चयन भएका छन् । समितीको आजै बसेको बैठकले नरेश श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीमा चयन गरेको छ ।