खबर पूर्वाञ्चल
राउतका ८१ बर्षिय पिता दलबहादुर राउतको सोमबार निधन भएको छ । काठमान्डौको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचारकै क्रममा राउतको निधन भएको हो । स्वर्गी राउतको मस्तिष्कमा रक्तश्राप भएपछि तीन दिन अघि सो अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरेको थियो ।
उनेको सोमबारै काठमान्डौस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरीएको छ । राउतका एक छोरा र तीन छारी छन् ।