AArya
RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल दुर्घटनामा एक घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ असार २०७४, आईतवार १०:१८
3
Shares
विराटचोक, ४ असार । पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैचा(१० खोर्सानेमा आज साँझ ६ बजे ट्याक्टर र मोटरसाइकल आपसमा ठक्कर खादा एक जना गम्भीर घाइते भएका छन ।
पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाइकल दक्षिण तर्फको शाखा बाटोबाट सडक पार गर्न लागेको को २त ५३४९ नम्बरको ट्याक्टर संग ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले बताएको छ ।
२ जना सवार मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडी सवार सामान्य घाइते भएको र उनिहरु दुबैजनाको धरान स्थित बि पि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार दुबै जनाको हाल सम्म नाम ठेगाना खुल्न सकेको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर