पेरागन एकेडेमीले वतावरण दिवस मनायो

खबर पूर्वाञ्चल, २२ जेष्ठ २०७४, सोमबार २१:५७
विराटनगर, २२ जेठ / विराटनगर ३ मा रहेको पेरागन एकेडेमी स्कूलले वतावरण दिवस मनाएको छ ।
विद्यालयबाट पुष्पलाल चौक,घिनाघाट हुँदै बिराट्नगर १९ मिलनचौक परिक्रमा गरी बिभिन्न गाउँमा वातावरण सम्बन्धी जनचेतना जगाउदै बाजागाजा सहित हिडेको बिद्यार्थी शिक्षक र स्थानियको र्यालीले पुष्पलाल चौकमा कोणसभा गरी वतावरण सम्बन्धी कबिता वाचन गरेको थियो ।
कार्यक्रम पछीे स्कूलले चौक उत्तर तर्फको सडक बीचमा धुपि, असोकलगायतका ३ सय ५९ बिभिन्न प्रजातिका बिरुवा रोपेको छ ।स्कूलमा समेत बिभिन्न प्रजातिका बिरुवा रोपीएकोस्कूलका प्रिन्सिपल दीपकप्रसाद घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.