पुस्तकालमा रक्तदान

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७४, बुधबार १५:५५
विराटनगर, १७ जेठ / विराटनगरको बरगाछी स्थित गुराँस पुस्ताकलयको र हामी यूवा नामक संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
पुस्तकालयमा भएको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । विराटनगरमा पछिल्लो पटक देखिएको रगतको कमीलाई पूरा गर्न आज कार्यक्रम आयोजना गरिएको पुस्तकालयका अध्यक्ष दीपक चापागाईले बताए । कार्यक्रममा यूवा सहभागिता अधिक रहेको हामी युवाका संयोजक सविन दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५