AArya
RUMPUM
animated ellipse animated ellipse

पुस्तकालमा रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ जेष्ठ २०७४, बुधबार १५:५५
3
Shares
विराटनगर, १७ जेठ / विराटनगरको बरगाछी स्थित गुराँस पुस्ताकलयको र हामी यूवा नामक संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
पुस्तकालयमा भएको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । विराटनगरमा पछिल्लो पटक देखिएको रगतको कमीलाई पूरा गर्न आज कार्यक्रम आयोजना गरिएको पुस्तकालयका अध्यक्ष दीपक चापागाईले बताए । कार्यक्रममा यूवा सहभागिता अधिक रहेको हामी युवाका संयोजक सविन दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर