खबर पूर्वाञ्चल
१२ जेष्ठ २०७४, शुक्रबार २१:५६
विराटनगर, १२ जेठ / विराटनगर– ४ मा रहेको पेरागन एकेडेमीमा चुनावको माध्यमबाट स्कूल क्याप्टेन तथा भाइस क्याप्टेन चयन गरेको छ ।
स्कूलमा विभिन्न विधामा गरी १२ पदको लागि २४ जना विद्यार्थीहरुले उमेद्वारले उम्मेद्वारी दिएका थिए । त्यसै गरी सङ्हियता सहितको स्थानिय तहको रूपमा रहेको हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेन चुनावमा बिद्यार्थिहरुको उत्साहन जनक उपस्थितिमा शान्तिपुर्ण तवरले चुनाव सम्पन्न भएको स्कूलका प्रिन्सिपल दिपकप्रसाद घिमिरे जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?