पेरागन एकेडेमीमा चुनाव

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७४, शुक्रबार २१:५६
विराटनगर, १२ जेठ / विराटनगर– ४ मा रहेको पेरागन एकेडेमीमा चुनावको माध्यमबाट स्कूल क्याप्टेन तथा भाइस क्याप्टेन चयन गरेको छ ।
स्कूलमा विभिन्न विधामा गरी १२ पदको लागि २४ जना विद्यार्थीहरुले उमेद्वारले उम्मेद्वारी दिएका थिए । त्यसै गरी सङ्हियता सहितको स्थानिय तहको रूपमा रहेको हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेन चुनावमा बिद्यार्थिहरुको उत्साहन जनक उपस्थितिमा शान्तिपुर्ण तवरले चुनाव सम्पन्न भएको स्कूलका प्रिन्सिपल दिपकप्रसाद घिमिरे जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.