AArya
RUMPUM
animated ellipse animated ellipse

टोल सुरक्षा समितिको रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ जेष्ठ २०७४, शुक्रबार १४:२५
3
Shares
तिलकुमारी शर्मा
विराटनगर, ५ जेठ । टोल सुरक्षा समिति विराटनगर वडा नं.९ को आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कबीर मन्दिर बाटारोडमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । टोल सुरक्षा समितिका संयोजक नागेन्द्र भगतको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्दीप भण्डारीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर