AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थी नेता छान्न जेम्समा निर्वाचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ बैशाख २०७४, शुक्रबार १४:३९
3
Shares
विराटनगर, २२ बैशाख / विराटनगर–१ मा रशेको जेम्स इन्तरनेशनल स्कूलले प्रजातान्त्रिक प्रणालीलाई आत्मसात् गर्दै विद्यार्थीलाई चुनावमा सहभागी गराएको छ ।
प्रतिस्पर्धात्मक रुपमा भएको चुनावमा स्कूल कप्तानमा कक्षा १० मा अध्ययनरत विद्यार्थी राज ढकाल विजयी भएका छन् भने भुवाइस कप्तानमा यशश्वी भिमिरे विजयी भएका छन् ।
निर्वाचनमा कक्षा ५ देखि कक्षा १० सम्मका २ सय ६० जना विद्यार्थी सहभगी रहेका स्कूलका प्रिन्सिपल भेषराज पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर