AArya
RUMPUM
animated ellipse animated ellipse

अफथल्मालोजि अपडेट गोष्ठि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७४, शनिबार १९:३४
3
Shares

विराटनगर, १६ बैशाख / विराटनगर आँखा अस्पतालको आयोजनामा आज विराटनगरमा एक दिने अफथल्मालोजि अपडेट गोष्ठिको आयोजना गरिएको छ ।

आँखाको उपचारमा आएका विभिन्न प्रविधि तथा उपकरणहरु सम्बन्धी जानकारी गराउने उद्देश्यले गोष्ठिको आयोजना गरिएको अस्पतालले जनाएको छ । गोष्ठिमा प्राध्यापक डाक्टर रोहित सैजु, डाक्टर चिराग चट्ट, डाक्टर इली प्रधान, डाक्टर मिनु चौधरी र प्राध्यापक डाक्टर संजयकुमार सिंहले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वाञ्चलका आँखाका चिकित्सकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर