उर्लाबारी, १५ बैशाख /साहित्यकार कृष्ण धराबासीसँग उर्लाबारीका साहित्यकारले लिला सम्बाद गरेका छ्न ।
पूर्वीय दर्शनमा आधारित रहेर बिगत ४० बर्ष देखि लिला लेखन मा सकृय धराबासीले यस प्रकार र प्रयोग तथा बिश्वमा चलिरहेको उत्तर आधुनिक वादको बिषयमा प्रष्ट पारेका थिए ।
नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष रमेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा यस क्षेत्रका साहित्यकार ,शिक्षक र संचारकर्मीको सहभागिता रहेको थियो ।