AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा फोटोग्राफि तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०७४, शनिबार १७:२५
3
Shares
विराटनगर, ९ बैशाख/ विराटनगरमा शुक्रवारदेखि सुरु भएको फोटो तालिम सम्पन्न भएको छ ।
विराटनगर फोटो वार्कसको आयोजनामा भएको तालिममा २५ जना सहभागि थिए । तालिममा सहभागिहरुलाई अर्बड बिजेता फोटोग्राफर सन्नी थापाले प्रशिक्षण दिएका थिए । उनले सहभागिलाई फोटो खिच्नका साथै फोटो सम्पादन र क्यामेराको बारेमा जानकारी दिएका थिए ।
तालिममा सहभागिहरुले मोडलका साथसाथै इन्डोर र प्राकृतिक फोटोग्राफि गरेका थिए । तालिमको समापनमा फोटो वार्कसका अध्यक्ष रोशन श्रेष्ठले विराटनगरमा एसएलआर फोटोग्राफिकालागि धेरैले अनुरोध गरेका कारण काठमाण्डौबाट प्रशिक्षक बोलाएर तालिमको आयोजना गरिएको जानकारी दिए ।
उनले तालिममा सहभागि हुन चाहने धेरै भएकाले यस पल्ट सबैलाई समेटन नसकिएको र उपयुक्त समयमा पून तालिमको आयोजना गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर