RUMPUM
animated ellipse animated ellipse

स्काउट क्याम्प सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०७४, शुक्रबार १६:४६
3
Shares
विराटनगर १ वैशाख / नेपाल स्काउट मोरङको आयोजनामा तीन दिने न्यू इयर स्काउट क्याम्प आज विराटनगरमा सम्पन्न भएको छ ।
मोरङ जिल्लाभरीका १६ वटा विद्यालयका ६३ जना स्काउटका विद्यार्थीहरुको सहभागीता रहेको थियो । क्याम्पको प्रशिक्षण स्काउटका जिल्ला तालिम आयुक्त प्रदिपकुमार विश्वास, क्षेत्रीय स्काउट सचिव शिवशंकर श्रेष्ठ, ज्याम्बोरेट कोर्डिनेटर नवलप्रसाद उपाध्याय, सामुदायिक विकास आयुक्त दिवस राजवंशी लगयले प्रशिक्षण दिनुभएको थियो । क्याम्पमा विपतमा पर्दा कसरी त्यसको व्यवस्थापन गर्ने उद्देश्यले विद्यार्थीलाई स्काउट क्याम्प सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर