AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कर्सियामा राप्रपाको बिरोध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०७३, शनिबार १६:४४
3
Shares
रबिन्द्र बराल
रंगेली, १२ चैत / मोरङको सोराभग ३ स्थित कर्सिया बजारमा शनिबार राट्रिय प्रजातन्त्र पाटिले निर्वाचन आयोगल विरुद्ध विरोध कार्यक्रम गरेको छ ।
राप्रपाको बिधानबाट सैबधानिक राजतन्त्र र हिन्दु राज्य हटाएको विरुद्व र काठमान्डौंको प्रहरीले लाठी चार्ज गरेको बिरुद्वमा कर्सिया बजारमा पाटिका कार्यकर्ताहरुले नारा लगाउदै परिक्रमा गरेका थिए । उनिहरुले गृ्रह मन्त्री राजिनाम दे ,हिन्दुराज्य कायम गर ,सैबधानिक राजस्था जिन्दाबाद निर्वाचन आयोगको असैबधानिक मदम फिर्ता लेलगायतका नारा लगाएर बजार परिक्रमा गरेका थिए ।
कोण सभामा केन्द्रीयद्वय प्रल्हाद साह र केन्द्रीय सदस्य दिनेश साह , मोरङ अध्यक्ष माधव आर्चायलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर