AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

साना किसान कृषी सहकारीमा खवास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७३, शुक्रबार १८:५५
9
Shares
रंगेली, ११ चैत्र /मोरङको बबिया विर्तामा रहेको साना किसान कृषी सहकारी सस्था लि.मा पुनः जितनारायण खवास अध्यक्षमा निर्विराध चयन भएका छन् ।
खवासको अध्यक्षमा १२ कार्य समित पनि निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा यूवराज न्यौपाने चयन भएका छन् भने समितीको सदस्यहरुमा क्रमशः केदार पौडेल, मदनकुमार दाहाल, खडाननद पराजुली, होमबहादुर खडका, गोविन्दराज भण्डारी, रामकुमार थापा, भिमप्रसाद राजवंशी, नवराज सिवाकोटी, आशावति थारु र केशोराज राजवंशी निर्विरोध चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर