AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हत्याको विरोधमा युवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०७३, शुक्रबार १९:०३
3
Shares
विराटनगर, २७ फागुन/ सप्तरीको राजविराजमा भएको घटना र कञ्चनपूरको सिमा क्षेत्रमा भएको घटनाको विरोधमा विराटनगरमा विरोध गरिएको छ ।
विराटनगरका युवाहरुले कञ्चनपुर र सप्तरीमा भएको घटनाको विरोधमा युवाहरुले रगतको होली नखेल्नु भन्दै रातो रङ सडकमा पोखेको आयुस कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर