AArya
RUMPUM
animated ellipse animated ellipse

दिपाश्री पुर्वेली सुपर मोडलसँग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७३, बिहीबार १९:५३
3
Shares
तस्वीर -प्रेम लुङ्गा
विराटनगर, माघ २७ / नेपाली सिने जगतकी सफल निर्देशक तथा निर्माता दिपाश्री निरौलाले सुपर मोडलका प्रतिस्प्रधीसँग आफ्ना जीवनका सघर्षका अनुभव सेयर गरेकी छिन् ।

छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिसंग बिहीबार दिपाले आफ्नो जीवनमा २५ वर्ष देिख भोगेका दःुख सुखका अनुभवहरु सेयर गरेकी हुन् । साथै उनले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग, मोडलिङमा आई पर्ने चुनौतीका बारेमा पनि प्रशिक्षण दिएकी थिईन् ।

विराटनगरको हाटखोला स्थित फन एण्ड फुड रिर्सोटमा जारी बन्द प्रशिक्षण तालिममा दिपाले प्रतिस्प्रधीहरुसंग अभिनयकाबारेमा पनि प्रशिक्षण दिएकी थिईन । बन्द प्रशिक्षणमा पुर्वका १४ जना किशोरी रहेको ए–वान इन्टरटेनटमेन्टका चेयरपर्सन निराजन लुईटेलले जानकारी दिए ।

प्रतियोगिताको फाईनल भने आगामी फागुनको दोस्रो साता हुने आयोजकले जनाएको छ ।
बन्द प्रशिक्षणका क्रममा किशोरी कार्की, एश्वर्या खड्काले गीत र अभिनय गरेर दिपा सामु कला प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर