विराटनगर, माघ २२ / कानुन मन्त्री अजयशंकर नयाकले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न निर्वाचन गर्न आवश्यक रहेको बताएका छन् ।
शनिवार विराटनगरमा आयोजना गरिएको ‘जातिय भेदभाव तथा छुवाछुत विरुद्धको कानुनी अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संघिय मामिला मन्त्री नायकले जातिय छुवाछुत तथा भेदभाव अन्त्यकालागि निर्वाचन गर्न आवश्यक रहेको बताएका हुन ।
संविधान कार्यन्यन गर्न विभिन्न कानुनहरु निर्माण गर्नु पर्ने बताउदै उनले सम्पूर्ण पक्षले आफना असन्तुटीहरु थाती राखेर अघि बढेको बताउदै उनले नेपाल नया युगमा प्रवेश गरेको