पूर्वाञ्चल खबर
कार्यक्रममा विराटनग।की पत्रकार शान्ति दाहाललाई १० हजार रुयैयाँ राशीको स्व.कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । जनार्दन पत्रकारिता पुरस्कारका संरक्षक र कृष्ण सिग्देल युवा पत्रकारिता पुरस्कारका संरक्षकलाई सम्मान गरियो । प्रेस चौतारीका संस्थापक यज्ञ शर्मा र दिपेन न्यौपानेलाई पनि सम्मान गरियो ।