पूर्वाञ्चल खबर
इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई आयोजनाको नहरनजिक लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएर पुगेको प्रहरीमाथि एक समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ ।