RUMPUM
animated ellipse animated ellipse

सामुहिक ब्रतबन्ध सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७३, आईतवार २०:१०
3
Shares
विराटनगर, माघ १६/ विराटनगर झीःपूचःको आयोजनामा विराटनगरमा सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ ।
झीःपूचः सम्बद्ध नेपाल भाषा तथा सांस्कृतिक संघको अयोजनामा भएको सामुहिक ब्रतबन्धमा १८ जना बटुकहरुको सामुहिक ब्रतबन्ध गरिएको हो ।
झीःपूचः मन्दिर परिसरमा भएको ब्रतबन्धमा सुनसरी, मोरङ र झापाबाट आएका बटुकहरुको सहभागिता थियो ।
फजुल खर्चबाट जोगाउन र आपसी सदभाव बृद्धि गर्न झी पुचले प्रत्येक बर्ष सामुहिक ब्रतबन्धको आयोजना गर्दै आएको आयोजक संस्थाका अध्यक्ष बुद्धरत्न शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर