AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थी ड्रप आउट मुख्य समस्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७३, बुधबार १८:४२
3
Shares

५ माघ, विराटनगर/ विपन्न परिवारका बालवालिकाहरु नियमित स्कुल नआउने गरेको सरोकारवालाहरुले बताएका छन् ।

बुधवार एजुकेशन हेल्पलाइनले सोराभाग–३ मा रहेको सारदा माध्यमिक विद्यालयमा आयोजना गरेको ‘विद्यालय स्तरीय आन्तिक मूल्याङकन’ कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । विपन्न परिवारका अभिभावक जिविको पार्जनकालागि काममा जाने कारण बालवालिकाहरु स्कुल छाडने गरेको स्कुलका प्राध्यानाध्यापक रवि राजवंशीले जानकारी दिए ।

स्कुलमा अध्ययन गर्ने अधिकासं बालवालिकाका अभिभावक विहानै कममा जाने कारण साना विद्यार्थी स्कुल आउन नसक्ने उनले बताए । स्कुलमा अध्ययन गर्ने बालवालिकालाई शिक्षित बनाउने जिम्मा समुदाय र राज्यको रहेको एजुकेशन हेल्पलाइनका अध्यक्ष राजेन्द्र ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर