३ माघ, उर्लाबारी /राप्रपा उर्लाबारी वार्ड ३ को आज भएको सयुत्त भेलाले जंगबहादुर कार्की को अध्यक्षता मा १५ सदस्य नयाँ समिति को चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा डिल्लीराम भट्टराई ,सचीव देबि कार्की, सह–सचिव फुर्वा तामाङ र कोषाध्यक्षमा मेलिना फुयाल रहेका छ्न । यस्तै सदस्यहरुमा भैरव फुयाल ,केशब आचार्य ,विवेक कटुवाल , कञ्चन खड्का , मनिस कार्की , कल्पना सुन्दास , चन्द्र कडेल, दलबहादुर थापा ,चन्दन पण्डित र रोजिना बराल रहेका छन् ।