AArya
RUMPUM
animated ellipse animated ellipse

दिप र नविताको जोडिलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७३, सोमबार १३:२०
3
Shares
११ पुस, विराटनगर/ नेपाल पुलिसका दीप साउन र नविताको जोडीलाई सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस मिक्स डबलस तर्फ सफलता प्राप्त भएको छ ।
उनीहरुको जोडीले नेपाल पुलिसका नै एलिना महर्जन र स्यान्टु श्रेष्ठको जोडीलाई ११–८, ११–५, ११–४ को सोझो सेटले पराजित गर्दै स्वर्ण पदक हात पारेका छन् ।
स्यान्टु र एलिनाको जोडिले रजतमा नै चित्त बुझाएका छन ।
एपिएफका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगरको जोडी र नेपाल आर्मीका कृष्ण थापामगर र रविना महर्जनको जोडिले कास्य पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर