AArya
RUMPUM
animated ellipse animated ellipse

पदक तालिकामा आर्मी अग्र स्थमनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७३, आईतवार २१:२४
3
Shares
१० पुस विराटनगर / सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइतबारसम्म सम्पन्न खेलमा विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब अग्र स्थमनमा रहेको छ ।
आर्मीले ३६ स्वर्ण १९ रजत र १३ कास्य गरेर ६८ पदक जिती पहिलो स्थानमा रहेको छ ।
त्यस्तै नेपाल पुलिस क्लबले १५ स्वर्ण, १३ रजत र १७ कास्यसहित ४५ पदक जिती दोस्रो स्थानमा छ र सशस्त्र प्रहरी ८ स्वर्ण, ११ रजत र १७ कास्यसहित ३६ पदकका साथ तेस्रो स्थानमा छ ।
त्यस्तै मध्यमाञ्चल ६ स्वर्ण, १३ रजत र १२ कास्यसहित ३१ पदकका साथ चौथौ,
पूर्वाञ्चल ३ स्वर्ण ५ रजत र ११ कास्यसहित १९पदकका साथ पाँचौ, पश्चिमाञ्चल २ स्वर्ण १० रजत १ कास्यकागरी १३ पदकका साथ छैटौ, मध्यपश्चिमाञ्चल २ स्वर्ण, २ रजत र ६ कास्यसहित १० पदकका साथ सातौं र सुदुर पश्चिमाञ्चल २ स्वर्ण १ रजत र १२ कास्यसहित १५ पदकका साथ अन्तिम स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर