२० मंसिर, विराटनगर/ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विराटनगरमा बालविबाह न्यूनिकरण सम्बाद विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर–१७ मा रहेको गोदाबरी बोडिङ स्कूल र ओरेक नेपालको संयुक्त सहयोगमा स्कुलमा अध्ययरत किशोर किशोरीहरुलाई सेचतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
सचेतामूलक कार्यक्रमको सहजिकरण अधिकारर्मी करुणा जोसीले गर्नुभएको थियो । कार्यक्रममा गोदावरी स्कुलमा दुई जना विद्यार्थीहरुको सहगातिा रहेको स्कुलका प्रिन्सिपल विष्णु डंगोलले जानकारी दिए ।