AArya
RUMPUM
animated ellipse animated ellipse

४४ वर्षको उमेरमा बोल्ड फोटो सुट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७३, शनिबार २०:४०
3
Shares
मुम्बई । इण्डो क्यानेडियन अभिनेत्री लीसा रे ले पपुलर म्यागजिन ‘म्याक्सिम’ को नोभेम्बर अंकमा बोल्ड फोटो शुट गराएकी छिन् । ४४ वर्षीय लीसा रे हट अवतारमा प्रस्तुत भएकी छिन् ।lisa-re-1
सत्या, भूत, कसुर, सरकारलगायतक फिल्ममा अभिनय गरेकी लिसा रे को जन्म टोरन्टोमा भएको थियो । उनले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकि थिइन् । मल्टिपल मायलोमा क्यान्सरवाट पिडित लीसाले सन २०१० मा स्टेम सेल ट्रान्सप्लान्ट गरेकि थिइन् ।
उपचारपछि निको भएकी लिसा रेले प्याच टाउन, इश्क फरेभर, बीरप्पनमा काम गरेकि थिइन् । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर